नेपाली कांग्रेस १४औँ महाधिवेशन

शेखर प्यानलको उम्मेदवारी दर्ता

इकागज |
मंसिर २५, २०७८ शनिबार १६:११ बजे

काठमाठौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगर्त डा.शेखर कोइरालाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । सभापतिमा कोइरालासँगै उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले पनि मनोनयन दर्ता गरे । त्यस्तै महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाले मनोनयन दर्ता गरेका हुन् ।  



Author

थप समाचार
x