दुई पदाधिकारीका प्रत्यासीले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मनोनयन दर्ता गरेका दुई पदाधिकारीले मनोनयन फिर्ता लिएका छन् ।
सभापतिका उम्मेदवार युवराज न्यौपाने र सह-महामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका हुन् ।
आफ्नो सट्टा सिटौला पक्षबाट अर्कैलाई उम्मेदवार बनाएपछि उनले पनि विद्रोही उम्मेदवारी दिएका थिए । यता न्यौपानेले भने सभापतिका प्रत्यासी शेखर कोइरालालाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया