नेपाली कांग्रेस १४औँ महाधिवेशन

विमलेन्द्र निधिले गरे मतदान, ५० मिनेट लाग्यो मत हाल्न

इकागज |
मंसिर २७, २०७८ सोमबार १३:५४ बजे

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घन्टा लागेको थियो ।

मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।


उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे । 


Author

थप समाचार
x