नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन:

कांग्रेस महाधिवेशनमा ६ सयले गरे मतदान

इकागज |
मंसिर २७, २०७८ सोमबार १४:२१ बजे

काठमाडौँ - कांग्रेसको १४ औँ महाधिवेशनमा दिउँसाे २ बजेसम्म ६ सय मत खसेको छ ।  प्रदेश १, बागमती र सुदूरपश्चिम मतदान केन्द्रमा गरेर ६ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा अहिले मतदान चलिरहेको छ । मतदानमा कार्यकर्ताको सहभागिता रहेपनि धेरै उम्मेद्वार र मतपत्रका कारण मतदान गर्न भने समय लागेको छ । 



Author

थप समाचार
x