नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन:

मतपत्र सकिएपछि नाराबाजी

इकागज |
मंसिर २७, २०७८ सोमबार १६:४५ बजे

काठमाडौँ - नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदानमा मतपत्र सकिएपछि नाराबाजी भएको छ । राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतपत्र सकएर मतदान रोकिएको  निर्वाचन समितिले जनाएको छ । 

प्रतिनिधिहरुले मतदान रोकिएपछि नाराबाजी गरेका छन् । अन्य केन्द्रमा भने मतदान भइरहेको छ । 



Author

थप समाचार
x