नेपाली कांग्रेस १४औँ महाधिवेशन

मतपत्रमा हस्ताक्षर नभएपछि मतदान रोकियो

इकागज |
मंसिर २७, २०७८ सोमबार १७:६ बजे

 काठमाडौँ- मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि कांग्रेस महाधिवेशन पुनः रोकिएको छ । यसअघि मतपत्र सकिँदा मतदान रोकिएको थियो । 

मतपत्र लयाएपनि अधिकृतको हस्ताक्षर नहुँदा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । 



Author

थप समाचार
x