नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : ११ः३० बजेसम्म थपियो मतदान समय

इकागज |
मंसिर २७, २०७८ सोमबार २२:४१ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा राती साढे ११ बजेसम्म मतदानको समय थप गरिएको छ । यसअघि राती ९ बजेसम्म, १०ः३० बजेसम्म थप गरिएको समयमा पनि मतदान नसकिएपछि फेरि थप गरिएको हो । 
बिहान ८ बजेबाट मतदान सुरू हुने भनिए पनि मतपत्र अभाव हुँदा मतदान नै प्रभावित भएर बिहान ११ बजेमात्रै मतदान सुरू भएको थियो । 
 



Author

थप समाचार
x