नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : मतदान समय सकियो, मुचुल्का उठाइँदै

इकागज |
मंसिर २७, २०७८ सोमबार २३:४६ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि ११ बजेमात्रै सुरु भएको थियो । साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पटक पटक थपेर राति ११ः३०सम्म पुर्याइएको थियो ।

कांग्रेसमा जम्मा ४७४३ महाधिवेशन प्रतिनिधिले मत हाल्ने अधिकार पाएका थिए । भृकुटीमण्डप मतदान केन्द्रमा भित्र प्रवेश गरिकेका मतदाताले भने समय सकिए पनि मत हाल्न पाउने निर्वाचन समितिले जनाएकाे छ । उनीहरू लाइनमा छन् । 



Author

थप समाचार
x