अब पार्टीलाई आधुनिक, सुदृढ, देश केन्द्रित र गतिशील बनाउँछाैं- महत
काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा सबै नेतालाई जोड्न सक्ने नेता भएको बताएका छन् ।
बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सबै नेतालाइ मिलाउन सक्ने भएकाले देउवालाई समग्र पार्टी पंक्तिले सहयोग गरेको बताए ।
आउँदो निर्वाचनमा पार्टीलाई एक बनाएर लाने मुख्य जिम्मेवारी भएकाले देउवाको दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, देश केन्द्रित र गतिशील बनाउने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया