महामन्त्री मतगणना अपडेट : कसले कति मत पाए ?
काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्म ५ सय मतगणना भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार ३२५ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले १८५ मत ल्याएर पछ्याएका छन् ।
यसैगरी, प्रकाशशरण महतले १६३, प्रदीप पौडेलले १७७, मिनेन्द्र रिजालले ८६ मत ल्याउँदा राजाराम कार्कीले १२ मत पाएका छन् ।
केही समयअघिबाट मतगणना सुरु भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया