रक्षा मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
काठमाडौँ - रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका छन् ।
कांग्रेसको महामन्त्री पदमा आएको प्रारम्भिक मतपरिणाममा रिजालको मत कम आएपछि उनले मन्त्रीबट राजीनामा दिएका हुन्।
आजै प्रधानमन्त्री देउवालाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया