कर्पोरेट

कोकाकोलाको विशेष अफर, २.२५ लिटरको प्याकमा २५० एमएल सित्तैमा

इकागज |
चैत २२, २०७७ आइतवार १७:३९ बजे

काठमाडौं : नेपालको सबैभन्दा बढी लोकप्रिय वेभरेज ब्रान्ड कोकाकोलाले यो गर्मीमा ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ ।

कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याकको निःशुल्क प्राप्त गर्नेछन् । यो अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । यो वर्षको सुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने यसको मूल सन्देश रहेको कम्पनीले जानकारी दिएको छ ।



Author

थप समाचार
x