कर्पोरेट

नबिल बैंकको नयाँ वर्ष अफर

इकागज |
चैत २७, २०७७ शुक्रबार १२:२३ बजे

काठमाडौँ : नबिल बैंकले नयाँ वर्षमा ग्राहकलाई क्यास ब्याक अफर ल्याएको छ । अनलाइन सपिङ्ग प्लेटफर्म दराज संगको साझेदारीमा चैत २९ देखि वैशाख ७ गतेसम्मनबिल नबिलका ग्राहकले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम एक हजार रुपैयाँ क्यास ब्याक र त्रेडिट कमर्डमार्फत् सपिङ्ग गरि २० प्रतिशत छुट वा १,५०० रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ । सन् १९८४ देखि सञ्चालनमा रहेको नबिल बैंकका देशभर ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु क्रियाशील छन् । 



Author

थप समाचार
x