कर्पोरेट

पहिलोपल्ट नेपाली बजारमा बेनेली ७५२एस

इकागज |
चैत २७, २०७७ शुक्रवार १२:३५ बजे

काठमाडौँ : इटालियन ब्राण्डको बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि. ले पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२एस को उत्कृष्ट डिजाइनका साथ बुधबार  नक्सालमा उद्घाटन गरेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न मोडेलका बेनेली मोटरसाइकलको मागलाई पूरा गरिरहेको छ । यसले राम्रो माईलेज दिनुका साथै सुपथ मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सहज रुपमा उपलब्ध गराउदै आएको छ ।
 



Author

थप समाचार
x