कर्पोरेट

एनआईसी एसिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग

इकागज |
साउन १८, २०७९ बुधबार १४:१६ बजे

काठमाडौ - एनआइसी एसिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।


सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एन आई सी एसिया बैंकले तपाईंको खोजी गरिरहेको छ ।
बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ । 


Author

थप समाचार
x