कर्पोरेट

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई ‘प्रबल जनसेवाश्री’ सम्मान

इकागज |
चैत २९, २०७७ आइतवार १३:५५ बजे

काठमाडौँ : के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्यमी विकास दुगडलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रबल जनसेवा श्री’ सम्मानबाट विभूषित गरेकी छिन् । 
मुलुक को  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदान को कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी श्री विकास दुगडलाई  सो मानपदवी प्रदान गरिएको बताइएको छ । उक्त सम्मान चैत २७ गते शुक्रबार शीतल निवासमा हस्तान्तरण गरिएको थियो । 
 



Author

थप समाचार
x