गरिमाको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई
काठमाडौं– गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन्। सञ्चालक समितिको ५२औं बैठकको निर्णयानुसार भाद्र १ गते देखि लागू हुने गरी भट्टराई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी गरेका हुन् । उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया