कर्पोरेट

मेटलाइफ इन्स्योरेन्सको शुल्क आइएमई पे बाट तिर्न सकिने

इकागज |
फागुन १०, २०७९ बुधबार १९:३७ बजे

काठमाडौँ । आइएमई पे र मेटलाइफ इन्स्याेरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन् ।


सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गर्नुभएको छ ।
 


Author

थप समाचार
x