कर्पोरेट

वर्षाले सार्वजनिक गरिन् रेड्मी नोट १२ सिरिज

इकागज |
चैत २१, २०७९ मंगलबार १२:६ बजे

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी  नोट १२ र रेड्मी नोट १२ प्रो फाइभ जी गरि  दुई वटा फोनहरू समावेश छन् ।

'रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्जसले  हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ' लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले  भने 'भर्खरै  लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि  अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो  यहि मूल दर्शनलाई झल्काउँछ ।'


शक्तिशाली प्रदर्शनी
Snapdragon®685  मोबाइल प्लेटफर्मले सुसज्जित, Redmi Note 12 ले मल्टिटास्किङ अनुभव प्रदान गर्दछ जसमा  फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज र प्रभावकारी  हुन्छ । जहाँ Redmi 12 Pro फाइभ जी Mediatek Dimensity 1080 प्रोसेसरद्वारा सञ्‍चालित छ, यसले कन्टेन्ट क्रेटर खेल र फाइभ जी जडानको लागि प्रभावशाली भरपर्दो प्रदर्शन प्रदान गर्ने बताइएको छ ।

ब्याट्री ब्याकअप तथा चार्जिङ
5000mAh ब्याट्री जडित रेड्मी नोट १२ प्रो फाइभ जी लामो समयसम्म चल्नेछ । जसले  तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 67W को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले तपाईंलाई १५  मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्दछ । दैनिक आधारमा मूल्य र विश्वसनीयता प्रदान गर्दै आएको, रेड्मी नोट १२ले MMT टेक्नोलोजीको साथ 33W को फास्ट चार्जिङ रहेको छ जसले स्थिर र प्रभावकारी प्रक्रिया सुनिश्चित गर्दछ ।

प्रभावशाली क्यामेरा इनस्टाइल
रेड्मी नोट १२प्रो मा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको मुख्य क्यामेरामा रहेको IMX766 सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा प्रदान गर्दछ । यसको 1.0μm ठूलो  पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुलेसोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज  रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । एसको साथै प्रभावशाली 50MP ट्रिपल क्यामेरा सेटअपको साथ, Redmi Note 12 ले हरेक परिदृश्य र सबै प्रकारको प्रकाशमा उत्कृष्ट तस्बिरहरू लिन्छ ।

स्पेक्सः

 

Redmi Note 12

Redmi Note 12 Pro 5G

Display &  Design

•6.67"FHD+AMOLEDDotDisplay - Upto 120Hz refresh rate

- DCI-P3 Wide Color

Gamut - Resolution:  2400x1080 -Brightness:450 nits(typ),  HBM 700 nits(typ),1200 its peak  brightness(typ) - Sunlight Display,  Reading Mode 3.0 •Colors:

OnyxGray,Mint Green, IceBlue

•Dimensions:165.66mmx75.96mmx7.85 mm •

Weight:183.5g • Corning ®  Gorilla ® Glass 3

Front • IP53 Splash proof tested

6.67"FHD+FlowAMOLEDdisplay - Upto 120Hz refresh rate

-DCI-P3 Wide Color Gamut

- Resolution: 2400x1080

-Brightness:900 nits peak

brightness

-Supports Dolby Vision®

•Colors: Midnight Black ,Polar  White, SkyBlue

•Dimensions:162.9mm×76mm×7.9 mm

• Weight:187g

•Corning ® Gorilla ® Glass 5  Protection

• IP53 Splash-proof tested

Camera

50MP+8MP+2MP A triple rear camera • 50MM wide camera -

f/1.8 -

0.64μm,1.28μm4-in-1 Super Pixel Size

• 8MM ultra-wide camera -

f/2.2,FOV120° • 2MP micro  camera -f/2.4

13MPfrontcamera

-f/2.45

IMX766 50MP wide

camera+8MP+2MP triple rear  camera

•MX766 wide camera

-OIS

-50MP

-f/1.88

-1/1.56”sensor size -

1μmpixelsize,2μm4-in

1SuperPixelsize

•8MM ultra-wide camera

-f/2.2,FOV119°

•2MP micro camera

-f/2.4

16MPfrontcamera

-f/2.45

Performa nce

•Snapdragon®685 - 6nm  manufacturing

process -CPU: Octa core CPU, up to 2.8GHz - GPU: Qualcomm Adreno™610

•MediaTek Dimensity1080 -6nm  manufacturing

process -CPU: Octa core CPU, up to 2.6GHz - GPU:Mali-G68 •LPDDR4X+UFS2.2

 

 

•LPDDR4X+UFS2.2 Storage -

,4GB+128GB,6GB+128GB,8GB+128GB - Expendables storage up to

1TB •MIUI14 based on

Android13

Storage 6GB+128GB,

8GB+256GB

•MIUI 14 based on Android12

Battery &  Charging

•5000mAh (typ)battery

•33W Fast Charging

•33 Win-box charger

•USB-C

•5000mAh(typ)battery •67W turbo  charging

•67 Win-box charger

• USB-C

Connecti vity

•Dual SIM+micro SD •Wi

Fi2.4GHz,5GHz •Bluetooth 5.0

•SupportsNFC³ •IR Blaster

• Supports dual 5G • Wi Fi6 • Bluetooth  5.2 • SupportsNFC²  • IRBlaster

Security

• Side Fingerprint Sensor • AI Face  Unlock

• Side Fingerprint

Sensor • AI Face  Unlock

बजार उपलब्धता
रेड्मी नोट १२4GB+128GB, 6GB+128GB, 8GB+128GB मा 1TB सम्म विस्तारयोग्य  भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः २२ हजार ९ सय ९९, २४ हजार ९ सय ९९ र  २६ हजार ९ सय ९९ रहेको छ ।

रेड्मी नोट १२ प्रो फाइभ जीः 6GB+128GB, 8GB+256GB  गरि दुई स्टोरेज  भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः ३८ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ रहेको छ ।

साथै, वर्षा राउतद्वारा रेड्मी नोट १२ सिरिज, आज न्यूरोडको ताम्राकार हाउसमा लन्च भएको छ ।

रेड्मी नोट १२, ३ अप्रिल, २०२३ देखि नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका  अधिकृत रिटेलरहरूमा उपलब्ध हुनेछ ।


Author

थप समाचार
x