कर्पोरेट

गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई १ करोड सहयोग

इकागज |
बैशाख २७, २०७८ सोमबार १९:२७ बजे

काठमाडौं : गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि सहयोग गरेको छ । यो समूहले अस्पताललाई १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
 


ग्रुपका अध्यक्ष शेखर गोछाले भने, 'आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं ।'

 


Author

थप समाचार
x