कर्पोरेट

शाओमीको मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड

इकागज |
जेठ ८, २०७८ शनिबार २१:१२ बजे

काठमाडौँ : शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर–१६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा सार्वजनिक गरेको छ । अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरू विशिष्ट र शक्तिशाली साउण्ड प्रवाह गर्नका लागि लागि विशेष रुपमा डिजाइन गरिएको शाओमी नेपालका राष्ट्रिय महाप्रबन्धक सौरभ कोठारीले बताएका छन् । 



Author

थप समाचार
x