कर्पोरेट

शाओमी नेपालद्वारा अल न्यू फ्ल्यागशिप मी ११ सिरिज सार्वजनिक

इकागज |
जेठ २९, २०७८ शनिवार १६:२२ बजे

काठमाडौँ : शाओमी नेपाल,ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११लाइटलाई समावेश गरेर सार्वजनिक गरेको छ । 

मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले,डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन् । 


मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिश डिजाइनमा प्याक गर्दछ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम रहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए । 
 


Author

थप समाचार
x