कर्पोरेट

बीमा शुल्कमा तिर्न ढिलाइ गर्नेलाई रिलायन्सको छुट

इकागज |
असार १, २०७८ मंगलबार १६:४५ बजे

काठमाडौँ : रिलायन्स लाइफले कोभिड-१९ को विषम परिस्थितिमा आफ्ना ग्राहकलाई जीवन  नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको विलम्ब शुल्कमा छुट दिएको छ । 

२०७८ असार ३१ गतेभित्र पुनर्जागरण गराएमा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । 



Author

थप समाचार
x