कर्पोरेट

नेको इन्सुरेन्सले शेयरधनीलाई १५.५ प्रतिशत बोनस दिने

इकागज |
साउन १, २०७८ शुक्रबार १९:४६ बजे

काठमाडौँ : रजत वर्ष पार गरेको नेको इन्सुरेन्स लिमिटेडले आषाढ ३१ गते २५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । नेकोले  निर्जिवन बीमा बजारमा सेवा पुर्‍याउँदै आएको हो । 

नेकोले जारी गरेको विज्ञप्ति अनुसार सभाले शेयरधनीलाई १५.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णयसमेत पारित गरेको छ । 



Author

थप समाचार
x