एनएमबि बैंकको तीज लक्षित अफर
काठमाडौं- एनएमबि बैंकले तीजको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा इएनएम् बि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३ सयसम्म क्यास ब्याकको अफर ल्याएको छ ।
तीजको बेला सार्वजनिक स्थानमा ब्यक्तिबीच सम्पर्कमा रहँदा कोभिड संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरू आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाईटको एन एम् बि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया