कर्पोरेट

एभरेष्ट बैंकद्वारा 'एभरेष्ट उत्सवमय अफर' सार्वजनिक

इकागज |
भदौ २९, २०७८ मंगलबार १३:३० बजे

काठमाडौं- एभरेष्ट बैंकले चाडलाई ध्यानमा राख्दै 'एभरेष्ट उत्सवमय अफर' ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो घर कर्जा स्वरोजगार तथा उद्यमीको लागी साना तथा मझौला उद्योग कर्जा आफ्नै सावारी साधनको लागि गाडी तथा मोटरसाइकल कर्जा तथा व्यक्तिगत प्रायोजनको लागि व्यक्तिगत कर्जा योजना ल्याएको छ । योजना भदौ २७ देखि लागू भएको छ ।



Author

थप समाचार
x