नबिल बैंकको दसै अफर
काठमाडौँ - नबिल बैंकले ग्राहकहरूको लागि नयाँ अफर ल्याएको छ । दशैं लक्षित यस योजना अन्तर्गत एक वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत प्रदान गर्ने बैंकले जनाएको छ । याे योजना असोज एक गते देखि सुरु हने बैंकले जनाएको छ ।
नबिल बैंकको देशभर १ सय ३५ वटा शाखा कार्यालयहरू १ सय ८५ एटिएम रहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया