नबिल बैंकको व्यक्तिगत मुद्दति खातामा ७.५१% ब्याजदर
काठमाडौँः नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा ब्याजदर बढाएको छ । नबिल बैंकले ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर वार्षिक ७.५१% पुर्याएको हो ।
यो स्कीम ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैंकले जनाएको छ ।
यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया