कर्पोरेट

होन्डाका ११ बाइक तथा स्कुटरको डिजाइन दर्ता

इकागज |
चैत १२, २०७७ बिहीबार १३:१ बजे

काठमाडौं : उद्योग विभागले ११ मोटरसाइकल तथा स्कुटरका डिजाइन दर्ता गरेको छ । कम्पनीका चार स्कुटर र पाँच मोटरसाइकलको डिजाइन दर्ता गरेको हो ।

फागुन १० र चैत ५ मा सबैभन्दा बढी बाइक तथा स्कुटर दर्ता भएको छ । बाइक र स्कुटरसँगै अन्य पार्ट्सका डिजाइन समेत दर्ता भएको विभागले जानकारी दिएको छ ।


३५ दिनभित्र यी डिजाइनमा कसैले आफ्नो प्रमाणसहित विभाग उजुरी दिनसक्ने विभागले जानकारी दिएको छ ।


Author

थप समाचार
x