थप १६ जनामा कोभिड पुष्टि
फाइल फोटो
काठमाडौँ - नेपालमा थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९८ पीसीआर परीक्षणका क्रममा ११ जना र ९ सय २२ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिड पुष्टि भएको हो ।
कोभिडका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया