थप १५ जनामा कोभिड पुष्टि
फाइल फोटो
काठमाडौँ - नेपालमा थप १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ९ सय २९ पीसीआर परिक्षणका क्रममा १२ जना र ९ सय १३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २ जना निको भएका छन् ।
हाल नेपालमा ९८ सक्रिय संक्रमित आइशोलेसनमा रहको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया