कोभिड-१९

पाल्पामा कोभिड-१९ संक्रमितको निधन

इकागज |
चैत १९, २०७७ बिहीबार १६:४८ बजे

बुटवल : पाल्पामा कोभिड-१९, पोजेटिभ एक व्यक्तिको मृत्यु भएको छ । बुधबार राति ६५ वर्षीय वृद्दको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्‍वनाथ न्यौपानेले बताए ।

तानसेन नगरपालिका ८ पिपलडाँडा घरमै बसिरहेको अवस्थामा उनको मृत्यु भएको हो । उनलाइ किड्नीमा समस्या रहेको बताइएको छ । योसँगै पाल्पामा कोभिडका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।



Author

थप समाचार
x