भारतमा एकैदिन थपिए १७ हजार बढी कोभिड संक्रमित
काठमाडौँ- छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोभिडका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोभिड संक्रमण बढ्दै गएको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोभिड नयाँ संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोभिड भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया