थप ९ सय १५ जनामा कोभिड संक्रमण पुष्टि
फाइल फोटो
काठमाडौँ - नेपालमा थप ९ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टिजेन परिक्षणका क्रममा ३ सय २५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया