काेभिडबाट एकैदिन ३ जनाकाे मृत्यु, २०६ मा संक्रमण
नेपालमा थप २ सय छ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परीक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टिजेन परीक्षणका क्रममा ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप ३ जनाको मृत्यु भएको छ भने थप ३ सय ९८ जना निको भएका छन् ।
हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया