कोभिड-१९

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज कहिले लगाउने ?

इकागज |
बैशाख २८, २०७८ मंगलबार २१:२४ बजे

काठमाडौँ : सरकारले १ लाख ५९ हजार ४ सय ९९ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाउने लक्ष्य राखेको छ । जेठ २ गतेदेखि १० सम्म खोप लगाउने तालिका सार्वजनिक भएको छ । चैत २५ गतेदेखि वैशाख ५ गते लगाएकाले जेठ २ गते लगाउने सूचीमा उल्लेख गरिएको छ । २६,२७,२९ र वैशाख ७ गते लगाएकाले ३ गते लगाउनुपर्ने छ ।

 



Author

थप समाचार
x