कोभिड-१९

स्वास्थ्य मन्त्रालयले भन्यो : ४ हजार ९ सय रुपैयाँ तिरी आयोन हेल्थ केयरबाट रेम्डेसिभर खरिद गर्नू

इकागज |
बैशाख २९, २०७८ बुधबार १४:३६ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डेसिभर औषधि आयोन हेल्थ केयरबाट प्राप्‍त हुने जनाएको छ । संक्रमित उपचाररत अस्पतालको चिकित्सकको सल्लाह बमोजिम आयातकर्ता फार्मेसीबाट प्रति भाएल ४ हजारा९ सय रुपैयाँ  मूल्य तिरी खरिद गर्न मन्त्रालय आग्रह गरेको छ ।

औषधि लिन जानेले आफ्नो परिचय खुल्ने गरी परिचय पत्र बोकी जानलाई मन्त्रालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।


 


Author

थप समाचार
x