बुधबार मात्रै ४४४४ संक्रमण मुक्त, १ सय ६८ को मृत्यु
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार चार हजार ४ सय ४४ कोभिड संक्रमणबाट मुक्त भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यसैगरी, थप नौ हजार ३ सय ५ जनामा कोभिड संक्रमित देखिएको छ । उनका अनुसार २० हजार ७ सय ८६ को परीक्षण गरिएको थियो । १ सय ६८ संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार काठमाडौँमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ संक्रमित थपिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया