कोभिड संक्रमितको शव आफन्तले अन्त्येष्टि गर्न पाउने
काठमाडौँ : अबदेखि कोभिड संक्रमितका आफन्तले २५ जना भन्दा बढी भेला हुन नपाउनेगरी शव अन्त्येष्टि गर्न पाउने भएका छन् । महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ ( छ) अनुसार संक्रमितको शव व्यवस्थापन वा अन्त्यष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न पाउने र २५ जना भन्दा बढी मलामी हुन नपाउने उल्लेख छ ।
सो बमोजिम शव व्यवस्थापन नभएमा २०७६ अनुसार नेपाली सेनाले गर्ने व्यवस्था हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया