कोभिड-१९

कोभिड संक्रमितको शव आफन्तले अन्त्येष्टि गर्न पाउने

इकागज |
बैशाख २९, २०७८ बुधबार १७:१८ बजे

काठमाडौँ : अबदेखि कोभिड संक्रमितका आफन्तले २५ जना भन्दा बढी भेला हुन नपाउनेगरी शव अन्त्येष्टि गर्न पाउने भएका छन् । महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ ( छ)  अनुसार संक्रमितको शव व्यवस्थापन वा अन्त्‍यष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न पाउने र २५ जना भन्दा बढी मलामी हुन नपाउने उल्लेख छ ।

सो बमोजिम शव व्यवस्थापन नभएमा २०७६ अनुसार नेपाली सेनाले गर्ने व्यवस्था हुनेछ ।



Author

थप समाचार
x