पछिल्ला २४ घन्टामा २१ जना कोभिड संक्रमित थपिए
काठमाडौँ- पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जनामाथि परीक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
जसमध्ये पिसिआरबाट २५२ तथा एन्टिजेनबाट ८३९ जनामाथि परीक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन् ।
हाल १ सय १२ संक्रमितहरूको उपचार भइरहेकाे छ भने ४८ हजार १ सय २० जनाले खोप लगाएको साे मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया