कोभिडबाट मोरङमा १० को मृत्यु
फाइल तस्बिर
मोरङ : जिल्लामा कोभिड-१० सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा ६ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् । (रासस)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया