कोभिड-१९

कोभिडले थप ६८ जनाको मृत्यु, ५ हजार ४२ संक्रमित

इकागज |
जेठ २२, २०७८ शनिबार १८:४९ बजे

फाइल फोटो

काठमाडौँ : नेपालमा पछिल्लो चौबिस घण्टामा कोभिड १९ संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार कोभिडले पछिल्लो चौबिस घण्टामा ५ हजार ४२ जना संक्रमित भएका छन् । संक्रमित रहेका ६८ जनाको मृत्यु भएको हो ।

यस्तै देशभर ८ हजार २४३ जना पछिल्लो चौबिस घण्टामा संक्रमणमुक्त भएका छन् । 
 



Author

थप समाचार
x