कोभिड-१९

बुधबार ३०८२ संक्रमणमुक्त, ५२ को मृत्यु

इकागज |
असार २, २०७८ बुधवार १६:५४ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । हालसम्म ८५५८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १३ हजार ०२२ जनाको परीक्षण गर्दा २८२८ जनामा कोभिड देखिएको छ । संक्रमणमुक्त ३ हजार ८२ जना भएका छन् । हालसम्म ५ लाख ४३ हजार ५२१ संक्रमणमुक्त भइसकेका छन् ।



Author

थप समाचार
x