शनिबार थपिए ५१३ संक्रमत, ८ जनाको मृत्यु
सांकेतिक फोटो
काठमाडौँ - नेपालमा शनिबार थप ५ सय १३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ९ सय ७२ पीसीआर परिक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिडकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोभिडका कारण ज्यान गएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया