शंकर पोखरेललाई कोभिड–१९ पुष्टि
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोभिड–१९ पुष्टि भएको छ । नेता पोखरेल आफैले कोरोना पुष्टि भएके सार्वजनिक गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको सार्वजनिक गरे ।
आफू संक्रमित भएपछि निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जनाएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको र आफू आइसोलेसनमा रहने पनि उनले बताएका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया