काठमाडौं उपत्यकामा थपिए ६३४३ संक्रमित
फाइल फोटो
काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार ६३४३ काेभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार देशभर पुष्टि भएका कुल संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।
पछिल्लो २४ घण्टामा देशरभ ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया