देशभर थपिए १० हजार ३१९ काेभिड संक्रमित, ४ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ जनामा गरिएकाे परीक्षणमा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
त्यसैगरी पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया