काठमाडौँ उपत्यकामा माघ १७ र १८ गते बुस्टर डोज लगाइँदै
फाइल फोटो
काठमाडौँ ः काठमाडौँ महानगरपालिकाले दुई दिन बुस्टर डोज खोप लगाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरले माघ १७ र १८ गते ६० वर्षमाथिकालाई कोभिशिल्ड बुस्टर डोज खोप दिने निर्णय भएको जनाएको छ ।
महानगरका सबै वडा र काठमाडौँ स्वास्थ्य कार्यालयले तोके बमोजिम खोप केन्द्र हुने विज्ञप्तिमा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया