कोभिड-१९

रुसमा १२४,०७० जना नयाँ सङ्क्रमित

इकागज |
माघ १७, २०७८ सोमबार १७:८ बजे

काठमाडौं– रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड(१९ बाट संक्रमित भएका छन् ।     

साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।     


सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।     
 


Author

थप समाचार
x