कोभिड-१९

आज देशभर १ हजार ३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु

इकागज |
माघ २३, २०७८ आइतबार १६:५३ बजे

काठमाडौँ – देशभर  पछिल्लो २४ घण्टामा  १ हजार ३८६ जनाम काेभिड पुष्टि भएको छ भने  ११ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो। 


६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ। 


Author

थप समाचार
x